images
images

घोराही सिमेन्टको आईपीओ बाँडफाँट हुँदै, कति बजे हुँदैछ ?


  • 1.2K
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    घोराही सिमेन्टको आईपीओ बाँडफाँट हुँदै, कति बजे हुँदैछ ?

    काठमाडौं । घोराही सिमेन्टको आईपीओ बाँडफाँट आजै हुने भएको छ । कम्पनीको आईपीओ आज ३ः३० बजे नबिल इन्भेष्टमेन्टको कार्यालयमा हुने भएको छ । 

    कम्पनीको आईपीओ सबै आवेदकले पाउने भएका छन् । कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकले न्युनतम १० कित्ता र केही आवेदकले २० कित्तासम्म शेयर पाउने भएका छन् । 

    ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकबाट २ करोड ५४ लाख २० हजार ३ सय २० कित्ताको लागि आवेदन परेको छ । 

    कम्पनीले अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । सोही आईपीओ आज बाँडफाँट गर्न लागिएको हो । 


    images
    images

    Logo