images
images

हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रोले दियो बोर्डमा निवेदन


  • 467
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रोले दियो बोर्डमा निवेदन

    काठमाडौं । हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रो इनर्जीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बुधबार हकप्रदका लागि बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १ अर्बए ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । 


    images
    images

    Logo