images
images

२ कम्पनीको शेयर कारोवार रोक्का


  • 556
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    २ कम्पनीको शेयर कारोवार रोक्का

    काठमाडौं । २ कम्पनीहरुको शेयर कारोवार रोक्का हुने भएको छ । असार २९ देखि लक्ष्मी बैंक र सनराइज बैंकको शेयर कारोवार रोक्का हुने भएको हो । 

    यी दुवै बैंकले मर्जर प्रकृया पुरा गरी  असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेका छन् । एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।


    images
    images

    Logo