images
images

हकप्रद निष्काशनका लागि मल्टीपर्पस फाइनान्सले पायो बोर्डको अनुमति


  • 529
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    हकप्रद निष्काशनका लागि मल्टीपर्पस फाइनान्सले पायो बोर्डको अनुमति

    काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि मंगलबार अनुमति पाएको हो । 

    कम्पनीले  १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

    सो हकप्रद निष्काशन तथा विक्री प्रबन्धकका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo