काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार समिट लघुवित्त वित्तिय संस्थाको १३.५६२७५३ प्रतिशत बोनश बापत हुन आउने ६ लाख ७० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ ।