images
images

२ कम्पनीले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति


  • 489
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    २ कम्पनीले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि २ कम्पनीलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले शुक्रबार राष्ट्र उत्थान लघुवित्त  र आशा लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । 

    यी दुबै संस्था १ः१ को अनुपातमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त रहने भएको छ भने  र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहेने सहमति भएको छ । 

    मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको कार्यालय नै हुनेछ ।


    images
    images

    Logo