काठमाडौं । अपी पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य १ सय ९२ दशमलव १४ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय २९ रुपैयाँमा भएको थियो ।