images
images

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


  • 437
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सो कम्पनीले १ः०.४० को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । 

    सो हकप्रद निष्काशनका लागि कम्पनीले आसार २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ असार २१ गतेसम्म कायम भएका शेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन् । 

     कम्पनीले कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ।


    images
    images

    Logo