images
images

घोराही सिमेन्टको आईपीओको आवेदन रद्द गर्न सकिने, बोर्डको यस्तो विज्ञप्ती


  • 529
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    घोराही सिमेन्टको आईपीओको आवेदन रद्द गर्न सकिने, बोर्डको यस्तो विज्ञप्ती

    काठमाडौं । घोराही सिमेन्टको आईपीओमा आवेदन दिएकाहरुले आवेदन रद्द गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको निर्देशनमा रोकिएको उक्त कम्पनीको शेयर निष्काशन प्रक्रिया अघि बढाउने गरि बोर्डले यस्तो निर्णय गरेको हो ।  सार्वजनिक निष्कासनको अनलाइन प्रणाली सी–आस्वा दर्ता भएका आवेदनहरुमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय नेपाल धितोपत्र बोर्डले गरेको छ ।

    यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको हो ।

     

    Ghorahi cement.jpg

    Ghorahi cement 1.jpg


    images
    images

    Logo