images
images

२ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


  • 416
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    २ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा २ बैंकको ऋणपत्र सूचीकृत भएको छ । बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको ऋणपत्र सूचीकृत भएको हो । 

    स्ट्याण्डर्ड चार्टड बैंकको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले ५ वर्ष अवधिको १०.३० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो  । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

    त्यस्तै एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १०.७५ प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो  । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।


    images
    images

    Logo