काठमाडौं । रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ६.५० प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य ३ सय ५४ दशमलव ५५ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ७७ दशमलव ६० रुपैयाँमा भएको थियो ।