images
images

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 680
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सो प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार असार १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।  

    उक्त कम्पनीको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ ।


    images
    images

    Logo