images
images

ऋणपत्र निष्काशनका लागि नबिल बैंकले दियो बोर्डमा निवेदन, कति छ व्याजदर ?


  • 761
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    ऋणपत्र निष्काशनका लागि नबिल बैंकले दियो बोर्डमा निवेदन, कति छ व्याजदर ?

    काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सोमबार बोर्डमा निवेदन दिएको हो । 

    बैंकले ९ प्रतिशत व्यजदरमा ७ वर्ष समयावधिको लागि ऋणपत्र जारी गर्न लागेको छ । बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।

    सो ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 


    images
    images

    Logo