images
images

एनआईविएल एस क्यापिटल र मेगा क्यापिटलको एकीकृत कारोवार सुरु


  • 379
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    एनआईविएल एस क्यापिटल र मेगा क्यापिटलको एकीकृत कारोवार सुरु

    काठमाडौं । एनआईविएल एस क्यापिटल र मेगा क्यापिटलले आजदेखि एकीकृत कारोवार सुरु गरेका छन् । दुवै कम्पनीले मर्जर पश्चात् एनआईएमबीएस क्यापिटल नामबाट एकीकृत कारोवार सुरु गरेका हुन् ।

    यी दुवै कम्पनीबीच स्वाप रेसियो १ः१ रहने सहमति भएको छ । मर्जरपछि कम्पनीको चुक्ता पूंजी ४७ करोड, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता र ७ वटा शाखा कार्यालयहरु रहने जनाइएको छ । 

    दुवै कम्पनीको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । र असार ११ गते कम्पनी रजिष्ट्रार कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । 


    images
    images

    Logo