images
images

२ लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने


  • 928
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    २ लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

    काठमाडौं । २ लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको  शेयर कारोबार असार २४ गतेदेखि १५ रोक्का हुने भएको छ ।

    यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा गरी असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाले सोही दिनदेखि १५ दिनका लागि कारोबार राक्का हुने कम्पनीले जनाएको छ । 

    २४ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि आज एक दिनका लागि दुवै कम्पनीको शेयर कारोबार बन्द गर्न लागेको नेप्सेले जनाएको छ । 


    images
    images

    Logo