images
images

सत प्रतिशत हकप्रद जारी गर्दै ङादी ग्रुप पावर


  • 783
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    सत प्रतिशत हकप्रद जारी गर्दै ङादी ग्रुप पावर

    काठमाडौं ।  ङादी ग्रुप पावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सागै हकप्रद मार्फत प्राप्त रकमलाई कम्पनीले सञ्चालीत आयोजनाको मर्मत सम्भार गर्ने नयाँ आयोजनामा लगानी गर्ने लगायतका कार्यमा प्रयोग हुने कम्पनीले जनाएको छ ।  


    images
    images

    Logo