images
images

एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 637
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार जनउत्थान सामुदायिक लघुवित्तकोे १५ प्रतिशत बोनश वापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo