images
images

२ लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि, २ दिन सम्पुर्ण कारोबार बन्द


  • 707
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    २ लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि, २ दिन सम्पुर्ण कारोबार बन्द

    काठमाडौं । २ लघुवित्तको असार २४ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको हो । 

    मर्जर पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत सुरु गर्ने भएको छ । यी दुबै कम्पनीले  १००ः८७ को स्वाप रेसियोमा मर्ज हुने सहमति गरेका हुन् । जसअनुसार साना किसानको शेयरको हिस्सा १०० रहेको छ भने आरएमडीसीको ८७ रहेको छ । 

    एकिकृत कारोबार प्रयोजनका दुबै कम्पनीको सम्पुर्ण हिसाब र तथ्यांकलााई एकल सफ्टवेरमा समायषेजन गनुपर्ने भएकाले  असार २२ गते दिउँसो ३ बजेदेखि असार २४ गते बिहान ९ बजेसम्म २ वटैकम्पनीले प्रदान गर्ने सम्पूर्ण कारोबार बन्द हुने कम्पनीहरुले जनाएका छन् । 


    images
    images

    Logo