images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 977
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo