images
images

एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ? 


  • 667
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ? 

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुलय समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मूल्य ७ सय ४४ दशमलव ६३ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ८० रुपैयाँमा भएको थियो । 

     

     


    images
    images

    Logo