images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.6K
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । बुधबार कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बोनस बापतको १३ लाख ८५ हजार ८ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सचुीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo