images
images

 २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 399
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

     २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

    यसैगरि २०७८ जना संक्रमणमुक्त भएका छन् । 


    images
    images

    Logo