images
images

ओलीले भने – सूर्यलाई एकछिन बादलले छेक्न सक्छ, सँधै सक्दैन


  • 820
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    ओलीले भने – सूर्यलाई एकछिन बादलले छेक्न सक्छ, सँधै सक्दैन

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको किरणलाई कसैले निस्तेज पार्न नसक्ने बताएका छन् । सूर्यमा पनि कहिलेकाहीँ बादल लाग्नसक्ने भन्दै अहिले एमालेको हकमा त्यही बादल लागेको बताएका छन् । 

    उनले केही समयपछि फेरि कालो बादल हट्ने र एमाले फेरि जुर्मुराउने उनले बताएका छन् । प्रधानमन्त्रीको रुपमा अन्तिम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 


    images
    images

    Logo