काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको सोमबारको आदेश बमोजिम उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।