images
images

एनबी बैंकबाट आइएफआईसी बैंक बाहिरिने, पौने ४ करोड कित्ता शेयर बिक्रीमा


  • 706
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    एनबी बैंकबाट आइएफआईसी बैंक बाहिरिने, पौने ४ करोड कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल बंगलादेश बैंकमा ४० प्रतिशत भन्दा बढी लगानी गर्दै आएको आईएफआईसी बैंकले आफ्नो लगानी फिर्ता लैजाने भएको छ । आईसीएफसी बैंकले सो शेयर बेच्न आदेश दिएपछि बैंक सञ्चालक समिति बैठकले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । 

    बंगलादेश बैंकमा आइएफआईसी बैंकको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापक सेयर छ । आईसीएफसीले सबै शेयर बिक्री गर्न लागेको हो । यो चालु आर्थिक वर्षमा प्राप्त हुने बोनस बाहेकको हो । 

     


    images
    images

    Logo