काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै बालुवाटार बहिर्गमनको तयारी थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले नाममा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । यो सम्बोधन प्रधानमन्त्रीको दोस्रो कार्यकालको रुपमा उनको अन्तिम सम्बोधन हुनेछ ।