images
images

थप २३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 414
    SHARES
  • २०७८ आषाढ २८ गते सोमबार

    थप २३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    आज ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ४०० पुगेको छ ।


    images
    images

    Logo