काठमाडौं । नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९ हजार २१८ वटा नमूना पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिललो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरि कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् ।