काठमाडौं । देशभर थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ७८३५ जनाको पीसीआर परिक्षण गर्दा २०७७ जना र
४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ ।