images
images

५ महिना पछि फेरि बढ्यो एलपी ग्यासको मूल्य


  • 682
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    ५ महिना पछि फेरि बढ्यो एलपी ग्यासको मूल्य

    काठमाडौं । ५ महिनापछि एलपी इासको मूल्य बढेको छ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढाएर १४२५ रुपैयाँ पुर्याएको हो । 

    यसअघि माघ २८ गते निगमले २५ रुपैयाँ मूल्य बढाएर ग्यासको मूल्य १४०० रुपैयाँ कायम गरेको थियो । 


    images
    images

    Logo