images
images

नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि


  • 326
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज जम्मा १२ हजार ५८५ वटा नमुना परीक्षण गर्दा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्यु  भएको छ ।

     


    images
    images

    Logo