images
images

एकैपटक १५ ठेकेदार कम्पनी कालोसूचीमा, को को परे ?


  • 1.9K
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    एकैपटक १५ ठेकेदार कम्पनी कालोसूचीमा, को को परे ?

    काठमाडौं । एकैपटक १५ ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद ऐन र नियमावली अनुसार सार्वजनिक निकायसँग विभिन्न खरिद सम्झौता गरी शर्त पूरा नगर्ने कम्पनीहरुलाई सम्बन्धित ठेकेदार कम्पनीको सिफारिसमा कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

    १५ कम्पनीमध्ये ११ वटा कम्पनीलाई एक वर्ष र बाँकी ४ वटा कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    हेर्नुहोस् सूची :

    black-list.jpg


    images
    images

    Logo