images
images

काठमाडौं उपत्यकामा ५६२ जना जनामा कोरोना संक्रमण पुष्टि 


  • 402
    SHARES
  • २०७८ आषाढ २१ गते सोमबार

    काठमाडौं उपत्यकामा ५६२ जना जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    जसमा काठमाडौंमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् ।

    हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६८३ रहेको  छ । 

    देशभर थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।


    images
    images

    Logo