काठमाडौं । काठमाडौं केन्द्रविन्दु भएर सोमबार विहान भुकम्प गएको छ । बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
सो भुकम्पको कृन्द्रबिन्दुु काठमाडौंको कुलेश्वर क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।