images
images

देशभर घट्दै कोरोना संक्रमणदर र मृत्युदर, आज कति थपिए ?


  • 557
    SHARES
  • २०७८ आषाढ २० गते आइतबार

    देशभर घट्दै कोरोना संक्रमणदर र मृत्युदर, आज कति थपिए ?

    काठमाडौं । नेपालमा थप १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै आज २५५२ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।


    images
    images

    Logo