images
images

नेपालमा थप २,३२८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्युदर भने घट्दै


  • 282
    SHARES
  • २०७८ आषाढ १९ गते शनिबार

    नेपालमा थप २,३२८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्युदर भने घट्दै

    काठमाडौं । नेपालमा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाको कारण १९ जनाको मृत्यु भएको छ ।

    हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् ।

     


    images
    images

    Logo