images
images

नेपालमा थप २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 


  • 628
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    नेपालमा थप २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

    काठमाडौं।  नेपालमा थप  २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ ।

    देशभर कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । 

     


    images
    images

    Logo