images
images

श्री एयरलाइन्सले दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट  दिने


  • 375
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    श्री एयरलाइन्सले दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट  दिने

    काठमाडौं । श्री एयरलाइन्स वायुसेवा कम्पनीले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ ।

    कोरोनाविरुद्धको दुई डोज खोप लगाएकाले मात्रै छुट पाउनेछन् ।

    यसका लागि यात्रुले सरकारले दिएको खोप कार्ड पेस गरेर कम्पनीको बिक्री कक्षबाट छुट लिन सक्नेछन् ।

    कम्पनीले यो योजना शुक्रबारदेखि नै लागु गरिने बताएको छ ।

     

     

     

     

     


    images
    images

    Logo