images
images

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 247
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि निष्काशन भएको सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  

    कम्पनीले  २ करोड ३ लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । सो शेयरमध्ये २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफँट गरि ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरुका लागि र १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी रहेको १ करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने कम्पनीले जनाएको छ।

    उक्त आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि ‍आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo