images
images

सिद्धार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 395
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    सिद्धार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सिद्धार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ९ प्रतिशत बोनस वापतको ११ लाख ५९ हजार २ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo