images
images

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सुचीकृत 


  • 282
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सुचीकृत 

    काठमाडौं । बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । आइतबार बैंकको ११ लाख इकाइ ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । 

     बैंक अफ काठमाण्डू लिमिटेड डिबेञ्चर २०८६ (क)’ नामक ऋणपत्र ‘बिओकेडि ८६ क ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

    ७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको बैंक अफ काठमाण्डूको १००० रुपैयाँ अंकित दरका कुल ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

    उक्त ऋणपत्र नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । 

     

     


    images
    images

    Logo