images
images

बजार खुलेको १५ मिनेट ६० अंकले घट्यो नेप्से 


  • 229
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    बजार खुलेको १५ मिनेट ६० अंकले घट्यो नेप्से 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको १५ मिनेटमा ६०.३६ अंकले घटेर १ हजार ९ सय ६२ दशमलव २७ विन्दुमा झरेको छ । 

    यो समाचार तयार पर्दासम्म १ सय ८५ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ । आज १ सय ९५ स्क्रिपको २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ , 

    साताको पहिलो दिन आइतबार ४ वटा लघुवित्तहरुको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  प्रि ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घटेको हाे । बुधबार राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्देशनले अन्तिम कारोबार दिन शेयर बजार ओरालो लागेको थियाे ।  आज पनि साेहीलाई निरन्तरता दिएकाे छ । 


    images
    images

    Logo