images
images

तीन कम्पनीको शेयर मूल्यमा समायोजन, यस्तो छ समायोजित मूल्य 


  • 309
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    तीन कम्पनीको शेयर मूल्यमा समायोजन, यस्तो छ समायोजित मूल्य 

    काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा सिभिल लघुवित्त, सवैको लघुवित्त र प्रभु इस्योरैन्स रहेका छन् । 

    सिभिल लघुवित्तले ११ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  ६ सय ७४ दशमलव ७७ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ७ सय ४९ रुपैयाँमा भएको थियो । 

    त्यस्तै, सवैको लघुवित्तले १८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ११ दशमलव ८६ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ८ सय ४० रुपैयाँमा भएको थियो ।

    प्रभु इस्योरैन्सले ६.७० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  ५ सय २० दशमलव ९९ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ५ सय ५५ दशमलव ९० रुपैयाँमा भएको थियो ।


     


    images
    images

    Logo