images
images

२५ मिनेटमा ५१ अंकले घट्यो नेप्से 


  • 299
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    २५ मिनेटमा ५१ अंकले घट्यो नेप्से 

    काठमाडौं । शेयर बजार खुलेको २५ मिनेटमा ५१.५३ अंकले घटेको छ । सो बराबरको अंकले घटेर २ हजार २८ दशमलव २५ विन्दुमा झरेको छ । ३० कराेड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    साताको अन्तिम दिन विहीबार ५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९५ कम्पनीको शेयर मूल्य घटेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको हो । घिल्लो कारोबार दिन अर्थात बुधबार ३३.५७ अंक बढेर २०८०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९१ अंक घटेर २ हजार ७ दशमलव ४७ विन्दुमा झरेको थियो । 


    images
    images

    Logo