images
images

आत्मनिर्भर लघुवित्तको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?


  • 341
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    आत्मनिर्भर लघुवित्तको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । सर्वसाधारणका लागि सो आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले  २ करोड ३ लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको हो । सो शेयरमध्ये २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफँट गरि ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरुका लागि र १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी रहेको १ करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने कम्पनीले जनाएको छ।

    सो आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि ‍आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटललाई नियुक्त गरेको छ ।

     

     

     


    images
    images

    Logo