images
images

विजय लघुवित्तको शेयर कारोबार फुकुवा 


  • 298
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    विजय लघुवित्तको शेयर कारोबार फुकुवा 

    काठमाडौं । विजय लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फागुन २ गते गरेको निर्णय अनुसार सो लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । 

    लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम लघुवित्तको शेयर रोक्का राखेको थियो ।

    नेप्सेले लघुवित्तलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

     

     

     


    images
    images

    Logo