images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार 


  • 248
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार 

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुनको मूल्य १ लाख ३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । 

    सोमवार प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँल घटेर प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo