images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 327
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । सोमवार डलर १ सय ३२ रुपैयाँ ३० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ७१ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 141.05 141.69
     
    GBP (UK Pound Sterling)
    1 158.99 159.71
     
    CHF (Swiss Franc)
    1 143.09 143.74
     
    AUD (Australian Dollar)
    1 91.39 91.81
     
    CAD (Canadian Dollar)
    1 98.80 99.24
     
    SGD (Singapore Dollar)
    1 99.12 99.57
     
    JPY (Japanese Yen)
    10 9.96 10.01
     
    CNY (Chinese Yuan)
    1 19.34 19.43
     
    SAR (Saudi Arabian Riyal)
    1 35.19 35.35
     
    QAR (Qatari Riyal)
    1 36.02 36.18
     
    THB (Thai Baht)
    1 3.90 3.92
     
    AED (UAE Dirham)
    1 35.95 36.12
     
    MYR (Malaysian Ringgit)
    1 30.27 30.41
     
    KRW (South Korean Won)
    100 10.33 10.38
     
    SEK (Swedish Kroner)
    1 12.64 12.70
     
    DKK (Danish Kroner)
    1 18.93 19.02
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 431.24 433.20
     
    BHD (Bahrain Dinar)
    1 350.30 351.89


    images
    images

    Logo