images
images

डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर 


  • 409
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३० पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ २६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ५५ पैसा रहेको छ।


    images
    images

    Logo