images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 222
    SHARES
  • २०७९ माघ २८ गते शनिबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३० पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ३२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ५९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय ६० रुपैयाँ २३ पैसा रहेको छ। 

    Capture 123.JPG
    undefined


    images
    images

    Logo